प्रहरीको कोठामा रहेको एक किलो सुन जस्तो देखिने धातु बरामद « Arthapath.com
१६ श्रावण २०७७, शुक्रबार

प्रहरीको कोठामा रहेको एक किलो सुन जस्तो देखिने धातु बरामद



काठमाडौं । काठमाडौंमा फेरी एक किलो सुन जस्तो देखिने पहेँलो धातु बरामद भएको छ ।
साढे १४ किलो चाँदी र आधा किलो सुन प्रकरणको अनुसन्धानका क्रममा थप एक किलो धातु भेटीएको हो ।
उक्त धातु सुन नै हो वा सुन जस्तो देखिने अरु धातु मात्र हो भन्ने परीक्षण गर्न बाँकी रहेको छ ।


यसअघि मंगलबार कमलादीबाट १५ किलो सुन जस्तो देखिने पहेँलो धातु प्रहरीले बरामद गरेको थियो ।

परीक्षणका क्रममा साढे १४ किलो धातु चाँदी भएको पुष्टि भएको थियो ।


प्रतिक्रिया दिनुहोस्