शुक्रबार थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि,उपत्यकामै एकै दिन थपिए १०६ संक्रमित « Arthapath.com
२३ श्रावण २०७७, शुक्रबार

शुक्रबार थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि,उपत्यकामै एकै दिन थपिए १०६ संक्रमित



काठमाडौं । शुक्रबार देशभर थप ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो संगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ ।


आजथपिएका संक्रमितमध्ये काठमाडौंका ९२ जना, ललितपुरका १० जना र भक्तपुरका चार जना छन् ।
त्यस्तै आज कोरोना निको भएर डिस्चार्ज हुनेको संख्या ४२५ रहेको छ ।

अहिलेसम्म देशभरमा १५ हजार ८१४ जना कोरोना मुक्त भएर घर फकेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्