उद्योग /बाणिज्य « Arthapath.com
२७ असार २०८१, बिहीबार

उद्योग /बाणिज्य

उद्योगीले भने,‘छापामार शैलीमा लाइन काटियो, तत्काल बिजुली जडान नगरे बाँकी उद्योगमा आफै लाइन काट्छौं’

काठमाडौं । नेपाल विद्युत प्राधिकरण लाइन काटिएको उद्योगहरुमा बिजुली जडान नगरे थप उद्योगमा उद्योगीहरु आफैले बिजुली कटौती चेतावनी दिएका छन् । प्राधिकरणले ट्रंक लाइन तथा डेडिकेटेड फिडरबाट विद्युत उपयोग गर्ने उद्योगहरुले बक्यौता महशुल नतिरेको भन्दै पाँच उद्योगहरु लाइन काटेको छ । प्राधिकरणले बुधबार रातीबाट जगदम्बा सिन्थेटिक्स र हुलास स्टीलमा विद्युत्