काठमाडौं । नेपाल सिमेन्ट तथा क्लिङकर निर्यात निरन्तर बढ्दो छ । निर्यात सुरु भएको छोटो अवधिमा नै उल्लेख्य वृद्धि भएको छ । नेपालबाट निर्यात हुने प्रमुख १० वस्तुको सूचीमा सिमेन्ट पर्न थालेको छ, हाल कुल निर्यातमा सिमेन्टको हिस्सा २.६२ प्रतिशत पुगेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ११