काठमाडौं । बागमती प्रदेशका रात्रिकालीन व्यवसायीहरूले पाँच प्रतिशत कर तिर्नुपरेमा सम्पूर्ण व्यवसाय बन्द गर्ने चेतावनी दिएका छन् । व्यवसायीहरुले आइतवार बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मर कट्टेललाई विज्ञप्ति बुझाएका छन् । पाँच प्रतिशत मनोरञ्जन कर तिर्दा भारी हुने र व्यवसायीलाई भार पर्ने हुँदा रोजगारीमा संकट आइ व्यवसाय नै बन्द गर्ने चेतावनीसहित