उद्योग /बाणिज्य « Arthapath.com
१० चैत्र २०८१, आईतवार

उद्योग /बाणिज्य

महासंघको अध्यक्षमा भागिरथ सापकोटा निर्वाचित, यस्तो बन्यो कार्यसमिति

काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महाघंसको अध्यक्षमा भागिरथ सापकोटा निर्वाचित भएका छन् । महासंघको शनिबार सम्पन्न तेस्रो महाधिवेशनले सापकोटालाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । काठमाडौंमा दुई दिनसम्म चलेको उक्त महाधिवेशनको प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । यसैगरी महासंघको उपाध्यक्षमा खुलातर्फ सुवर्ण