४ आश्विन २०८३, आइतबार

अर्थतन्त्र

८ महिनामा मेची भन्सारबाट ११ अर्ब ५८ करोड राजस्व संकलन, लक्ष्यको ९६.०६ प्रतिशत

झापा । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम ८ महिनामा रु ११ अर्ब ५८ करोड छ लाख ३० हजार राजस्व सङ्कलन गरेको छ । यो सोही अवधिका लागि निर्धारण गरिएको लक्ष्यको ९६.०६ प्रतिशत हो । कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईका अनुसार चालु आवको फागुन मसान्तसम्म रु १२ अर्ब पाँच