४ आश्विन २०८३, आइतबार

अर्थतन्त्र

युद्धको चपेटामा रहेका ६ खाडी मुलुकः कुन देशसँग नेपालकाे वैदेशीक व्यापार कस्ताे ?

काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनाव र शक्ति राष्ट्रहरूबीचको टकरावले खाडी क्षेत्रलाई अस्थिर बनाएको छ ।इरान, इजरायल र अमेरिकाबीचको त्रिपक्षीय द्वन्द्व अब दुई देशमा मात्र सीमित नभई सम्पूर्ण खाडी क्षेत्रलाई आफ्नो चपेटामा पारेको छ । यसको प्रत्यक्ष असर ती देशहरूसँग व्यापारिक सम्बन्ध रहेका नेपाल जस्ता मुलुकहरूमा पर्न थालेको छ ।