काठमाडौं । नेपाली उपभोक्ताले पछिल्लो ६ महिनामा मात्रै ६ अर्ब ७३ करोड रुपैयाँभन्दा बढीको विभिन्न सौन्दर्य सामग्री (कस्मेटिक) प्रयोग गरेका छन् । विलासिता र दैनिक उपभोग्य वस्तुका रूपमा प्रयोग हुने लिप्सिटिक, नेल पोलिसदेखि हेयर कन्डिसनरसम्मका सामग्री आयात गर्दा राज्यको अर्बौँ रुपैयाँ बाहिरिएको छ । भन्सार विभागको तथ्यांक अनुसार चालू आर्थिक