काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को माघ २९ गतेसम्ममा कुल ६ खर्ब ६९ अर्ब ३२ करोड ९४ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ। महालेखा नियन्त्रक कार्यालयको राजस्व व्यवस्थापन सूचना प्रणालीबाट प्राप्त तथ्याङ्क अनुसार यो सङ्कलन वार्षिक लक्ष्यको ४५.२२ प्रतिशत हो। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिसम्म ६