अर्थतन्त्र « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

अर्थतन्त्र

बैंकका सीईओलाई गभर्नरको निर्देशनः ‘मौद्रिक नीतिसँग सुसंगत हुने गरी वित्तीय उत्पादन ल्याऊ’

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले तरलता व्यवस्थापन हुन नसक्नु नै अहिलेको अर्थतन्त्रको प्रमुख समस्या रहेको बताएका छन्। सेजन (नेपाल आर्थिक पत्रकार समाज) को २९ औं वार्षिक साधारण सभामा बोल्दै उनले तरलता व्यवस्थापन नहुँदा यसको साइड इफेक्टहरू एकपछि अर्को देखिएको उल्लेख गरे। तरलता व्यवस्थापनकै समस्याले बैंकहरूको नाफमा