उद्योग /बाणिज्य « Arthapath.com
८ माघ २०७७, बिहीबार

उद्योग /बाणिज्य

महासंघको सदस्य मनिषलाल प्रधानको सभापतित्वमा निर्यात प्रवद्र्धन समिति गठन

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य मनिषलाल प्रधानको सभापतित्वमा गठित निर्यात प्रवद्र्धन समिति विस्तार भएको छ । जस अनुसार समितिको सहसभापतिमा महासंघको कार्यकारिणी समितिका सदस्य नरेशलाल श्रेष्ठ र महासंघको वागमती प्रदेशका उपाध्यक्ष सविन श्रेष्ठ चुनिनु भएको छ । त्यसैगरी समितिका सदस्यहरूमा नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघका