चैतमा पनि घाम ताप्नुपर्ने काठमाडौँको मौसमलाई निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठनको चुनावी सरगर्मीले राम्रैसँग तताउन थालेको छ । तर यो चुनावमा वास्तविक रुपमा ती उमेदवारहरु भिड्दै छन्, जसको नाम मतपत्रमा कतै भेटिने छैन । काठमाडौँ । सो त, नेपाल उद्योग वाणिज्य महासंघका हरेकजसो चुनावहरु त्यहाँभित्रका ‘कालजयी’ नेताहरुको प्रतिष्ठाको लडाइँ