काठमाडौं। ग्रीन डेभलपमेन्ट बैंक र एनसीएचएल बीच एनपिएस–एनसिएस तथा डेमाेस्टिक कार्ड योजना नेपाल-पे कार्डकाे प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत हरि बहादुर बुढाथोकी तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानज्यूले हस्ताक्षर गरे । एनपिएस–एनसिएसको पूर्वाधारको तयारी पूरा भएको घोषणा