काठमाडौं । नेपाल एसबिआई बैंक कास्कीको पोखरा महानगरपालिका वडा नं २५ स्थित बालकल्याण अधारभूत विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सो विद्यालयमा अध्ययनरत सम्पुर्ण विद्यार्थीहरुका लागि स्कुल ब्याग तथा शैक्षिक सामाग्री प्रदान गरेको हो । बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार