बैंक « Arthapath.com
११ मंसिर २०७९, आईतवार

बैंक

प्रभु बैंकले क्यापिटल मर्चेण्ट बैंकिङ्गलाई प्राप्ति गर्ने सम्झौता भङ्ग

काठमाडौं । प्रभु बैंक र क्यापिटल मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सबीच मर्जर एक्विजिशनको सम्झौता भङ्ग भएको छ । प्रभु बैंकले क्यापिटल मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सलाई एक्विजिशन गर्ने गरि दुवै संस्थाका तर्फबाट समझदारीपत्रमा हस्ताक्षर भएको थियो । तर, क्यापिटल मर्चेण्ट बैंकिङ्गले मंसिर १ गतेको पत्रबाट सो सम्वन्धी सबै प्रक्रिया स्थायी रुपमै स्थगित