बैंक « Arthapath.com
१५ कार्तिक २०७९, मंगलवार

बैंक

एनएमबी बैंकको एटिएम मेसिन तोडफोड गरी चोरीको प्रयास गर्ने ३ जना पक्राउ

काठमाडौं । ललितपुर महानगरपालिका–५ कुमारीपाटीमा रहेको एनएमबी बैंकको एटिएम मेसिन तोडफोड गरी चोरीको प्रयास गर्ने कार्यमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोट वेलकोटगढी नगरपालिका–३ घर भई ललितपुर, ललितपुर महानगरपालिका–१७ ग्वार्को बस्ने ३१ वर्षीय वसन्त तिवारी, सोही महानगरपालिका–६ सुन्धारा बस्ने २४ वर्षीय विजय तिवारी र सुनसरी