बैंक « Arthapath.com
३१ आश्विन २०७९, सोमबार

बैंक

बैंकहरुले बढाएनन् ब्याजदर, कात्तिकमा पनि असोज महिनाकै ब्याजदर कायम

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले आगामी कात्तिक महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन् । तर, वाणिज्य बैंकहरुले ब्याजदर बढाएका छैनन् । नेपाल बैंकर्स सघंको निर्णयानुसार कात्तिक महिनाका लागि बैंकहरुले ब्याजदर नबढाएका हुन् । कात्तिकमा पनि असोज महिनाकै ब्याजदरलाई कायम राख्ने संघको सहमति भएको छ । अधिकांश बैंकहरुको अधिकतम