बैंक « Arthapath.com
११ आश्विन २०७९, मंगलवार

बैंक

एक सातामा २६ अर्बले बढ्यो बैंकहरुको निक्षेप: कर्जा प्रवाहमा सुधार, सिडि रेसियो कति ?

काठमाडौं । असोज महिनाको पहिलो साता वाणिज्य बैंकहरुको निक्षेप र कर्जा प्रवाह दुबैंमा सुधार देखिएको छ । नेपाल बैंकर्स संघले प्रकाशित गरेको तथ्याङ अुनसार वाणिज्य बैंकहरुको निक्षेप २६ अर्बले सुधार आएको छ । संघको तथ्याङ्क अनुसार वाणिज्य बैंकहरुको निक्षेप भदौं ३१ गतेबाट असोज ७ गतेसम्म आइपुग्दा २६ अर्ब भन्दा बढीले