काठमाडौं । २० वटै वाणिज्य बैंकहरुको आधार दर (बेस रेट) घटेको छ । फागुन महिनामा वाणिज्य बैंकहरुको आधार दर ०.१९ प्रतिशत बिन्दुले घटेको छ । हाल बैंकहरुको औसत बेस रेट ६.६१ प्रतिशत बिन्दुमा झरेको छ । गत माघ महिनामा भने ६.८ प्रतिशत रहेको थियो । बैंकहरुले लामो समयदेखि नै महिनैपिच्छे