बैंक « Arthapath.com
२ आश्विन २०७९, आईतवार

बैंक

एनएमबि बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा उपाध्याय र घिमिरेको बढुवा

काठमाडौं । एनएमबि बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दुई जना नायव महाप्रबन्धकको बढुवा गरेको छ । बैंकको भदौ ३१ गते शुक्रबार बसेको संचालक समितिको बैठकले नायब महाप्रबन्धक सुदेश उपाध्याय र गोविन्द घिमिरेलाई नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको हो । बैंकको ४३९औं बैठकले असोज ११ गतेदेखि लागू हुनेगरि नायव महाप्रबन्धकद्धय