बैंक « Arthapath.com
४ बैशाख २०७९, आईतवार

बैंक

जेठ महिना भित्र एनबी बैंकलाई गाभ्ने नबिलको तयारी, प्राप्तिपश्चात् यस्ता हुनेछन् बैंकका सूचक

काठमाडौं । नबिल बैंक र नेपाल बङ्गलादेश बैंकको संयुक्त कारोबार गर्ने गरी तयारी तिव्र थालिएको छ । नबिल बैंकले नेपाल बङ्गलादेश (एनबी) बैंकलाई आगामी जेठ महिनाभित्रै गाभ्ने गरी गृहकार्य गरिरहेको छ । नबिल बैंकको मर्जर कमिटिले त्यसको लागि आवश्यक प्रक्रिया तिव्र गरेको हो । नबिल बैंक स्रोतका अनुसार जेठमहिना भित्र बङ्गलादेश