काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले बैशाख १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार विभिन्न बचत खातामा न्यूनतम ६.०३ प्रतिशतदेखि अधिकतम ८.०५ प्रतिशतसम्म ब्याज प्रदान गर्ने भएको छ । त्यस्तै, बैंकले मुद्दति निक्षेपमा