बैंक « Arthapath.com
२२ चैत्र २०७८, मंगलवार

बैंक

प्राइम कमर्सियल बैंकको ऋणपत्रमा आवेदन दिने समय थप, अब कहिलेसम्म पाईन्छ ?

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने समय थप गरिएको छ । बैंकले चैत १६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने समय थप गरिएको हो । अब बैंकको चैत्र ३० गतेसम्म आवेदन दिन पाइन्छ । प्राइम कमर्सियल बैंक लिमिटेडले चैत १६ गतेदेखि वार्षिक १० प्रतिशत