बैंक « Arthapath.com
११ चैत्र २०७८, शुक्रबार

बैंक

बैंक अफ काठमाण्डूका ग्राहकलाई रोडहाउस क्याफे पोखरामा १० प्रतिशत छुट

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र रोडहाउस क्याफे पोखराबिच सम्झौता भएको छ । बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकलाई १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको हो । यस सम्झौतापश्चात् ग्राहकहरुले रोडहाउस क्याफे पोखरामा उपलब्ध हुने सम्पूर्ण सेवाहरुमा