काठमाडौं । नेपालका २७ वाणिज्य बैंकमध्ये नेपाल बैंक लिमिटेड माघ महिनाभित्र निक्षेप संकलनमा अब्बल देखिएको छ । बैंकले निक्षेप संकलन तथा कर्जा विस्तार दुबैमा उच्च वृद्धि गरेको हो । माघ महिनामा निक्षेप संकलन वृद्धिको आधारमा नेपाल बैंक प्रथम स्थानमा र कर्जा विस्तारमा वृद्धिको आधारमा दोस्रो स्थानमा छ । माघमा बैंकले