बैंक « Arthapath.com
३ बैशाख २०८२, बुधबार

बैंक

शेरचनलाई सर्वोच्चको साथ, तत्काल कार्यकाल समाप्त नगर्न अन्तरिम आदेश

काठमाडौं । प्रभू बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचेनले सर्वोच्च अदातलबाट अन्तरिम आदेश पाएका छन्। यससँगै यही बैशाख ९ गतेबाट स्वतः अवकास पाउने उच्च अदालत पाटनको फैसला तत्कालका लागि निष्कृय भएको छ । साथै शेरचनको पद हाललाई जोगिएको छ । उच्च अदालत पाटनले आफ्नो कार्यकाल आगामी साता स्वतः अन्त्य