बैंक « Arthapath.com
२ असार २०८२, सोमबार

बैंक

स्याङ्जाको विरुवा र अर्जुनचौपारीमा गरिमा विकास बैंकका २ नयाँ शाखा विस्तार

काठमाडाैं । ग्रामिण भेग देखि शहरी क्षेत्रसम्म सरल, सुरक्षित एवं गुणस्तरीय बैकिङ् सेवा प्रवाह गर्दै आईरहेको यस गरिमा विकास बैंकले बैशाख ३१ गते बुधबारका दिन स्याङ्जा जिल्लाको विरुवा र अर्जुनचौपारीमा २ नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएको छ । विरुवा शाखाको समुद्घाटन विरुवा गाउँपालीका अध्यक्ष सूर्य बहादुर कुँवर र यस विकास