बैंक « Arthapath.com
१२ असार २०८२, बिहीबार

बैंक

१ प्रतिशतको लाइनमा अन्तर बैङ्क ब्याजदर: बैंकहरुमा थुप्रियो ५ खर्ब, किन बढ्न सकिरहेको छैन कर्जा लगानी ?

काठमाडौं । बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिएपछि अन्तर बैङ्क ब्याजदर १ प्रतिशतको लाइनमा झरेको छ ।  अहिले बैङ्कहरूसँग ऋण लगानीका लागि मनग्य रकम थुप्रिएको छ । बैंकिङ्ग प्रणालीमा लगानीयोग्य रकमको चाप बढेसँगै अन्तर बैङ्क ब्याजदर पनि निरन्तर घटिरहेको छ । हाल यस्तो ब्याजदर १.१४ प्रतिशतमा आइपुगेको छ । बैङ्कहरूमा तरलता