बैंक « Arthapath.com
१४ असार २०८२, शनिबार

बैंक

कुमारी बैंकको तीन लाख १६ हजार कित्ता सेयर बिक्रीमा, प्रतिकित्ता कति ?

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूहको सेयर लिलाम बढाबढ प्रक्रियाद्धारा बिक्रीमा ल्याएको हो । कम्पनीले संस्थापक समूहको ३ लाख १६ हजार १४० कित्ता सेयर बिक्रीमा ल्याएको छ । उक्त सेयरको न्यूनतम मूल्य ११० रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सो भन्दा