काठमाडौं । सेयर कारोबारबाट हुने वाणिज्य बैंकहरुको आम्दानीमा उल्लेख्य सुधार आएको छ । ९ महिनामै बैंकहरुले झन्डै ७ अर्ब रुपैयाँ सेयर कारोबारबाट आम्दानी गरेका छन् । बैंकहरुले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । ९ महिनामा बैंकहरुका यस्तो आम्दानी ६ अर्ब ८८