काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले घातक रोग बीमा वापतको रकम हस्तान्तरण गरेको छ । बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत बैंकमा बचत खाता खोलेकी अन्नु श्रेष्ठलाई खातामा उपलब्ध घातक रोग बीमा वापत १० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको हो । बैंकको जावलाखेल शाखामा ‘सर्बश्रेष्ठ बचत खाता योजना अन्तर्गत’