बैंक « Arthapath.com
२० असार २०८२, शुक्रबार

बैंक

नेप्सेमा हिमालयन बैंकको सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको सेयर सूचीकृत भएको छ । बिहिबार नेप्सेमा हिमालयन बैंक लिमिटेडको सेयर सूचीकृत भएको हो । सिभिल बैंकलाई प्राप्ति गरेपश्चात् कायम हुन आएको सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले साविकको सिभिल बैंकलाई १ः०.८०२८ को अनुपातमा प्राप्ति गर्दा कायम हुन आएको प्रतिसेयर