काठमाडौं ।चालु आर्थिक बर्षको ६ महिनामा वाणिज्य बैंकहरुले ६ खर्ब ८६ अर्ब ९२ करोठ ४३ लाख ७० हजार रुपैयाँ धितोपत्र औजारहरुमा लगानी गरेका छन् । गत आर्थिक बर्षको सोही अवधिमा वाणिज्य बैंकहरुले ७ खर्ब ११ अर्ब ३१ करोड ७१ लाख १५ हजार रुपैयाँ धितोपत्र औजारहरुमा लगानी गरेका थिए । धितोपत्र