बैंक « Arthapath.com
१३ असार २०८२, शुक्रबार

बैंक

कुमारी बैंकबाट भिआरएसमा विदा भए अनुज र मनिष, कामु सीईओमा खनाल

काठमाडौं । कुमारी बैंकको सीईओ अनुजमणी तिम्सेनाले राजिनामा दिएका छन् । सोमबार साँझ बसेको संचालक समितिको बैंठकमा कामु सीईओ रहेका तिम्सेना र डेपुटी सीईओ रहेका मनिष तिम्सेनालाई मोटो भिआरएसमा विदा गरेको हो । संचालक समितिले भिआरएस स्किम ल्याएको त्यसमा आफुले अप्लाइ गरेको अनुजमणी तिम्सेनाले बताए । बैंक संचालक समिति बैठकले