बैंक « Arthapath.com
१ असार २०८२, आईतबार

बैंक

सिटिजन बैंक र सारंग हेल्थ केयरबीच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । सिटिजन बैंक इन्टरनेसनल र ललितपुर, स्थित सारंग हेल्थ केयबीच सिटिजन बैंकका ग्राहकलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त पत्र अनुसार सिटिजन बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकले सारंग हेल्थ केयमा १५ प्रतिशत सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका