बैंक « Arthapath.com
२ असार २०८२, सोमबार

बैंक

अर्थतन्त्र संकुचनको भारि असर कर्जा सुरक्षणमा, ऋण लिनेको संख्या दुई वर्षमा अढाई लाख घट्यो

काठमाडौं । विगत साढे तीन वर्षदेखि नेपालको वित्तीय प्रणालीमा देखिएको आर्थिक संकुचनको असर साना उद्यमीमा ज्यादा देखिएको छ । निक्षेप तथा कर्जा सुरक्षण कोषको आँकडाले सानो सानो आकारको ऋण लिने मानिसको संख्या उल्लेख्य रुपमा कमी आएको देखिएको हो । यसले स्थानीय स्तरमा सञ्चालन भएका घरेलु तथा साना उद्योग र स्वरोजगारजन्य