बैंक « Arthapath.com
९ असार २०८२, सोमबार

बैंक

कुमारी बैंकको मोबाइल बैंकिङ्क एपद्वारा मुद्वती निक्षेपबाट कर्जा लिन सकिने, ब्याजदरमा समेत छुट पाइने

काठमाडौं । अब कुमारी बैंकको मोबाइल बैंकिङ्क एपद्वारा मुद्वती निक्षेपबाट कर्जा लिन सकिने भएको छ । बैंकमा मुद्वती निक्षेप र रिकरीङ निक्षेप भएका बचतकर्ताले कुमारी बैंकको मोबाइल बैंकिङ्क एपद्वारा निक्षेपको ९० प्रतिशतसम्म कर्जा सुबिधा सजिलै र तुरुन्तै लिन सक्ने भएका हुन् । हालसम्म यो सेवा लिनको लागी बचतकर्ता स्वयम् बैंकको