काठमाडौं । राष्ट्रिय अर्थतन्त्रमा कृषि तथा वनपछि सबैभन्दा ठूलो हिस्सा थोक तथा खुद्रा ब्यापारको छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार अर्थतन्त्रका विभिन्न १८ क्षेत्रमध्ये ब्यापारले मात्रै १५.४ प्रतिशत योगदान गरेको छ । यति ठूलो क्षेत्रमा बैंकहरुको कर्जा पनि बढी नै प्रवाह हुनु स्वाभाविक नै हो । नेपाल राष्ट्र बैंकले गत