काठमाडाैं । मुक्तिनाथ विकास बैंकले डिजिटल भुक्तानीमा प्रोत्साहन गर्नको लागि अन्तर बैंक टेलर क्यूआर सेवा सुरुवात गरेको छ । यस सेवा अन्तर्गत ग्राहकहरुले कुनै पनि बैंकको मोवाईल बैंकिङ्ग एपको प्रयोग गरी मुक्तिनाथ विकास बैंकको टेलरमा भएको क्यूआर स्क्यान गरी सजिलै नगद झिक्न सक्नेछन् । यस सेवाको सुरुवातबाट ग्राहकहरुले परम्परागत रुपमा