काठमाडौं । दुई वटा सहकारीमा सदस्यता भए तीन लाख जरिवाना हुने भएको छ ।सहकारी ऐनअनुसार एकै प्रकृतिको एकै स्थानीय निकायमा भएका सहकारीमा दोहोरो सदस्यता लिन पाइँदैन। सोही अनुसार सहकारी सदस्यले अबदेखि दोहोरो सदस्यता त्याग्नुपर्ने भएको छ ।सहकारी ऐन २०७४ कात्तिक १ अनुसार ऐन लागु भएको तीन वर्षपछि दोहोरो सदस्यता अन्त्य