३५ हजार सहकारीको जिडिपिमा ५ प्रतिसत योगदान « Arthapath.com
२ आश्विन २०७७, शुक्रबार

३५ हजार सहकारीको जिडिपिमा ५ प्रतिसत योगदान



उषा रेग्मी

काठमाडौं । मुलुकको आर्थिक विकासमा सहकारीको भुमिका १७ प्रतिशत रहेको नेपाल आर्थिक पत्रकार समाज सेजनले सहकारी र उत्पादन विषयमा गरेको भजुुअर्ल अन्तरक्रिया कार्यक्रममा बताईएको छ ।

सन् २०१३ मा नेपालमा पहिलोपटक सुरु भएको सहकारीको संख्या अहिले ३५ लाख पुगेको राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेले बताए । मुलुकको वित्तिय क्षेत्रमा सहकारीको लगभग १७ प्रतिशत र कुल ग्राहस्थ उत्पादनमा ५ प्रतिशत भुमिका रहेको उनले बताएका छन । सहकारीले १ लाखलाई प्रत्यक्षय रोजगारी र १० लाख अप्रत्यक्षय रुपमा रोजगारी दिएको कँडेलले बताए ।

आर्थिक सामाजीक सांस्कुतिक र पर्यावरणको क्षेत्रमा काम गदै आएको सहकारीले हालको कोरोना भाइरस कोभिड १९ को यो विषम परिस्थीतिमा पनि किसानहरुले उत्पादन गरेका तरकारी फलफुल र दुधको बजार व्यवस्थापनको लागी महत्वपुर्ण भुमिका रहेको बताएका छन ।

अहिले कुषि उत्पादनमा १ हजार ५० भन्दा बढीले कुषि सहकारीहरुले किसान लक्षित कार्यक्रमहरु गरिरहेको छ । कोरोनाका कारण विदेशमा बेरोजगार बनेका नेपालीलाई सरकारले सहकारी मार्फत कृषि उत्पादनमा लगाउनुपर्नेमा कँडेलको जोड थियो । नेपालमा सहकारी अभियार्न मार्फत सदस्यहरुको जीवनस्तर उकास्ने काम गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्