काठमाडौं । रिलायन्स फाइनान्सको वार्षिक साधारण सभा आज बस्दैछ । अनुपम फुड ल्यान्ड एन्ड ब्यांक्वेट प्रालि बत्तीसपुतलीमा सभा बस्ने भएको हो । सभामा आर्थिक वर्ष २०८०–८१ सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित हुनेछ । यस्तै, आव २०८०–८१ लेखा परिक्षण प्रतिवेदन, वासलात, तथा सोका आधारमा तयार पारिएको वित्तीय विवरणहरु पनि