Fianance « Arthapath.com
२० असार २०८२, शुक्रबार

Fianance

रिलायन्स फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (असार १९ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि असार २० गते बुक क्लोज गर्ने भएको हुदाँ असार १९ गतेसम्म कायम सेयरधनीहरुहरुले मात्र कम्पनीको लाभांश पाउन र सभामा भाग लिन पाउनेछन् । कम्पनीले आर्थिक वर्ष २०७८/७९का लागि