Fianance « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

Fianance

नेपाल फाइनान्सको हकप्रद शेयर बाँडफाँट, यसरि हेर्नुहोस् नतिजा

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडको हकप्रद शेयर बाँडफाँट गरेको छ । फाइनान्सले एक सूचना प्रकाशित गर्दै शेयर बाँडफाँट गरेको जनाएको हो । फाइनान्सले बैशाख २० गतेसम्म कायम साबिक शेयरधनीहरुका लागि दश शेयर बराबर सात शेयर (१.०.७०) को अनुपातको प्रति शेयर १ सय रुपैयाँ अंकित दरका ३४ लाख ५४ हजार ४७४.