काठमाडौं । जानकी फाइनान्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको २१ हजार २६४ कित्ता शेयर विक्री गर्ने लागेको हो । कम्पनीका संस्थापक शेयरधनी मनोज कुमार सिंहले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त शेयर