३ आश्विन २०८३, शनिबार

Fianance

मञ्जुश्री फाइनान्सले भिडियो केवाइसी सेवा सुरु गर्‍यो

काठमाडाैं । मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गर्दै भिडियो केवाइसी सेवा सार्वजनिक गरेको छ। डिजिटल माध्यमबाट सहज र सरल सेवा प्रदान गर्ने उद्देश्यका साथ यो सेवा सुरु गरिएको हो, जसले ग्राहकको समय बचत गर्नुका साथै शाखामा पुग्नु पर्ने झन्झटलाई अन्त्य गर्नेछ। ग्राहकहरूको माग तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई