काठमाडौं । नेशनल लघुवित्तले थप सार्वजनिक निष्काशन (एफपीओ) जारी गर्ने प्रस्तावसहित वार्षिक साधारणसभा बोलाएको छ । संस्थाको साधारणसभा आगामी मंसिर २४ गतेअरनिको पार्टी प्यालेस, बनेपा-५, काभ्रेपलाञ्चोकमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित १५ प्रतिशत लाभांश पारित गर्नेछ । जसमा १४.२५ प्रतिशत बोनस सेयर र