लघुवित्त « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

लघुवित्त

सबैको लघुवित्तका अध्यक्ष जोशीको राजिनामा स्वीकृत

काठमाडौं। सबैको लघुवित्त वित्तीय संस्थाका संचालक समिति अध्यक्ष सृजना जोशीको राजिनामा स्वीकृत भएको छ । घरायसीकारण देखाई अध्यक्ष जोशीले भदौ १७ गते राजिनामा दिएकी थिइन् । भदौ २२ गते बसेको संचालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको हो । भदौ २२ गतेदेखि नै लागू हुने गरि जोशीको राजिनामा स्वीकृत गरिएको