काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्थाको लाभांश सुरिक्षत गर्ने अन्तिम दिन आइतवार पुस ४ गते रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका पुस ५ गते देखि १८ गते सम्म बुक क्लोज गरेकाले पुस ४ गते आइतवार सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन